मितिः २०८१ कार्तिक ११ माग र उपभोग नगरेको बिद्युत बक्यौता उठाउन जबरजस्ती लाईन काटेको सन्दर्भमा रुपन्देही उद्योग संघद्वारा जारी प्रेस विज्ञप्ती
२४ महिने प्री–डिप्लोमा तह औद्योगिक प्रशिक्षार्थी कार्यक्रम सञ्चालन गर्ने प्राविधिक शिक्षालय, बिद्यालय र साझेदार उद्योग बीच सिकाई अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न
नेपालगञ्जमा रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाले संचालन गरेका इन्स्ट्रुमेसन, अटोमेशन तथा भिएफडी तालिम समापन
रुपन्देही उद्योग संघको दुई दिने अवलोकन भ्रमण औद्योगिक विकासका लागि विद्यालय र कलेज तहमा औद्यागिक शिक्षा समेट्न आग्रह
रुपन्देहीका उद्योगमा कार्यरत प्राविधिक जनशक्तिको स्तरोन्नतिका तालिम संचालन उद्योगी र कामदार दुवैलाई प्रतिफलमुखी भएको धारणा व्यक्त
अनियमित बिद्युत कटौती विरुद्ध उद्योगीको आपत्ति थला परेका उद्योगलाई बन्द गराउन प्राधिकरण सहयोगी बन्दैछ
रुपन्देही उद्योग संघमा थप दुई वस्तुगत समिति गठन संयोजकमा, सःमिलमा कुसुम खनाल÷राइस तथा आयल मिलमा सूर्य बहादुर कार्की
रुपन्देही उद्योग संघका नवनिर्वाचित कार्यसमितको पदस्थापन “उद्योगीहरुका समस्या सम्बोधन नहुँदासम्म औद्योगिक बातावरण बन्दैन”
"LDC Gradution and Nepalese Industries" विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न निजी क्षेत्रको चिन्ताः विकासशील मुलुक घोषणा गर्दा औद्योगिक विकास परनिर्भर बन्ने खतरा
उद्योगका सुपरभाइजर र प्राविधिक शिक्षालय/विद्यालयका प्रशिक्षक संयोजकलाई ५ दिनको इन कम्पनी प्रशिक्षक तालिम सम्पन्न
रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल इन्स्योर प्रोग्राम अन्तरगत स्विजरल्याण्डको भ्रमणमा जान लाग्नु भएको छ । स्विजरल्याण्ड जान लाग्नु भएका अध्यक्ष पौडेललाई आज शनिवार संघमा एक कार्यक्रमकावीच विदाई गरिएको थियो ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल इन्स्योर प्रोग्राम अन्तरगत स्विजरल्याण्डको भ्रमणमा जान लाग्नु भएको छ । स्विजरल्याण्ड जान लाग्नु भएका अध्यक्ष पौडेललाई आज शनिवार संघमा एक कार्यक्रमकावीच विदाई गरिएको थियो ।
१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७९ मूल समिति बैठक सम्पन्न प्रदर्शनीको तयारीमा कुनै कमी हुन नदिन सुझाव
उद्योग परिसंघका अध्यक्ष अग्रवालद्वारा प्रदर्शनी स्थलको अवलोकन आर्थिक समृद्धिका लागि प्रदर्शनीः अध्यक्ष अग्रवाल
मितिः २०७९/०७/२६ प्रदर्शनीको तयारीका लागि ४ प्रदेशको भ्रमण उत्कृष्ट प्रदर्शनीका रुपमा आयोजना गर्न सुझाव
१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ को तयार सुरु निर्माणाधिन बुटवल मण्डपमा आयोजना गरिने, उपसमितिहरु गठन
रोजगार सूचना केन्द्रको एक कार्यक्रमकावीच शुभारम्भ दक्ष जनशक्ति र रोजगारदाताविच पुलको काम गर्ने लक्ष्य
रुपन्देही उद्योग संघद्वारा रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई स्वागत र सम्मान नीजि क्षेत्रसँग सहकार्य र सहयोगको वातावरण बनाउन आग्रह
रुपन्देही उद्योग संघद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान औद्योगिक विकासमा सहकार्य गर्न सुझाव
रुपन्देही उद्योग संघद्वारा संघसंस्था अवलोकन र आन्तरिक पर्यटन प्रवद्र्धन भ्रमण सम्पन्न औद्योगिक र पर्यटन विकासका लागि सहकार्यमा जोड
रुपन्देही उद्योग संघले बुझायो विद्युत प्राधिकारणलाई ज्ञापन पत्र विद्युत अनियमितता र ट्रिपिङको समस्या समाधान गर्न आग्रह
रुपन्देही उद्योग संघद्वारा चितवनका युवा उद्यमीहरुलाई बुटवलमा स्वागत उद्योग क्षेत्रमा पुस्ता हस्तान्तरण गर्न सुझाव
बैंकले व्याजदर बढाएको प्रति रुपन्देही उद्योग संघद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण वृद्धि गरेको व्याजदर अविलम्ब पुनरावलोकन गर्न माग
मितिः २०७८÷१०÷११ रुपन्देही उद्योग संघ र बुटवल टेक्निकल इन्ष्टिच्यूटवीच स्तरवृद्धिको विषयमा छलफल विटिआईमा Bachelor of Technical Education-BTechEd ) पढाई हुँदै
रुपन्देही उद्योग संघको टोलीद्वारा भन्सार विभागका महानिर्देशक र सिएनआईका पदाधिकारीसँग भेटघाट उद्योगीहरुका समस्यालाई सरलीकरण गर्न आग्रह
रुपन्देही उद्योग संघको ४४ औं स्थापना दिवशमा विशेष कार्यक्रम उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार वितरण, अग्रज उद्योगीहरु सम्मानित औद्योगिक मैत्री वातावरणको अभावः शेरचन
रुपन्देही उद्योग संघमा पदस्थापन सम्पन्न आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्ने नीति नियम बनाऔंः राष्ट्रियसभा अध्यक्ष तिमिल्सीना
रुपन्देही उद्योग संघको ४३ औं बार्षिक साधारणसभा तथा २२ औं अधिवेशन सम्पन्न नयाँ नेतृत्व सर्वसम्मत चयन औद्योगिक विकासमा पूर्वाग्रह नराखौंः पूर्व अर्थमन्त्री पौडेल
विभिन्न मन्त्रालय र विभागमा रुपन्देही उद्योग संघले बुझायो १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको प्रस्ताव पत्र
रुपन्देही उद्योग संघले बुझायो उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रीलाई ज्ञापन पत्र डिमाण्ड शुल्क छुट दिने निर्णयको स्वागत
उद्योगीका समस्या समाधान गर्न अनुरोध गर्दै रुपन्देही उद्योग संघले बुझायो विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकलाई ज्ञापन पत्र
रुपन्देही उद्योग संघ ४३ औं वर्षमा प्रवेशको पूर्व सन्ध्यामा रक्तदान मंसिर १५ गते ४३ औं स्थापना दिवसको अवसरमा सम्मान र ४२ औं साधारणसभा अनलाइन मार्फत सम्पन्न हुँदै
प्रदेश नं. ५ का औद्योगिक सम्भावना र चुनौती तथा सामाजिक सुरक्षा योजना सम्बन्धी एक दिवसीय अन्तरक्रिया सम्पन्न